प्रचण्डको नेतृत्वमा रहेको सरकारबाट बाहिरिने रास्वपाको निर्णय — OSNepal

प्रचण्डको नेतृत्वमा रहेको सरकारबाट बाहिरिने रास्वपाको निर्णय

LC (KTM) February 05, 2023 0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्री बनेकाहरु डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री र डा। तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री छन् । रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथ गृहमन्त्री थिए ।

तर नागरिकता मुद्दामा १३ माघमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि उनी पदमुक्त भएसँगै पटक पटक मन्त्री बन्ने प्रयास गर्दा पनि उनलाई प्रचण्डले राहदानीको प्रकरण झनै पेचिलो बन्दै गएका कारण उनी पर्ख र हेरको अवस्थामा पुगेका बेला रविले सरकार छाड्ने निर्णयमा पुगेका छन् ।

यद्यपी रास्वपाले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय भने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर