रास्वपाका मन्त्रीहरुले आज राजिनामा बुझाउने — OSNepal

रास्वपाका मन्त्रीहरुले आज राजिनामा बुझाउने

LC (KTM) February 05, 2023 0

काठमाडौं, २२ माघ-सरकारवाटै बाहिरिए पछि राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् ।

आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । 

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर