राष्ट्रियसभा उपाध्यक्ष अर्यालको सपथ ११ बजे — OSNepal

राष्ट्रियसभा उपाध्यक्ष अर्यालको सपथ ११ बजे

LC (KTM) February 07, 2023 0

काठमाडौं, २४ माघ -नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको सपथ १० बजे हुने भएको छ । संसद सचिवालयका अनुसार शितल निवासस्थित राष्ट्रपति भनवमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उनको सपथ गराउने छिन ।

सपथ लगत्तै संसद सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर