अलौकिक शक्ति मानिने नवलपुरकाे प्रशिद्ध अकलादेवी मन्दिर — OSNepal

अलौकिक शक्ति मानिने नवलपुरकाे प्रशिद्ध अकलादेवी मन्दिर

LC (KTM) February 07, 2023 0

नवलपुर- नवलपुरको पहाडी क्षेत्र अन्तर्गत बौदीकाली गाउँपालिका–२, डेढगाउँमा रहेको प्रमुख धार्मिकस्थल अकलादेवी मन्दिर परिसर साथै मन्दिरमा रहेको शिला ।

स्थानीय जनश्रुति अनुसार हाल मन्दिर रहेको स्थानमा एउटा ढुङ्गा रहने गरेको जुन स्थानीय गोठालाले केही तल चौरमा फालेर आएता पनि फेरि अर्को दिन सोही स्थानमा आउने गरेकाले अलौकिक शक्ति रहेको यकिन गरी मन्दिर स्थापना गरिएको भनाइ छ ।

तस्बिरः दयाराम आचार्य, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर