सडकमा बसेर मादल बनाउँदै भारतीय व्यापारी,मादल बेच्नका लागि प्रत्येक वर्ष भारतबाट आउने गर्छन — OSNepal

सडकमा बसेर मादल बनाउँदै भारतीय व्यापारी,मादल बेच्नका लागि प्रत्येक वर्ष भारतबाट आउने गर्छन

LC (KTM) February 09, 2023 0

पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका९५ , चन्द्रौटास्थित सडक किनारामा बसेर मादल बनाउँदै भारतीय व्यापारी । मादल बेच्नका लागि प्रत्येक वर्ष भारतबाट आउने गरेका व्यापारीहरुले विगत केही वर्षदेखि मादलको माग घटेको बताउँछन् ।

यो पनि : प्रि(ओपन सेसन नेप्सेमा सामान्य अंकले वृद्धि:काठमाडौं, २६ माघ । प्रि(ओपन सेसनमा बिहिबार सेयर बजार सामान्य अंकले वृद्धि भएको छ । यो सेसनमा नेप्से परिसुचक ०।९९ अंकले बढेर २१७१।१२ विन्दुमा आएको छ । यससँगै १० कम्पनीको ३४७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ४ लाख रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल ५ कम्पनीमा उकलो लागेको छ भने ६ कम्पनी घटेको छ । १ कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने हाइड्रोपावर कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर