बाथ रोग लागे सम्भावना कम हुन्छ मकै खाँदा , यस्ता छन् अन्य अचम्मका फाइदाहरु — OSNepal

बाथ रोग लागे सम्भावना कम हुन्छ मकै खाँदा , यस्ता छन् अन्य अचम्मका फाइदाहरु

LC (KTM) February 15, 2023 0

काठमाडौ – पोलेको मकै स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । मकैको सेवनले हाम्रो शरीर स्वास्थ रहन्छ । पोलेको मकैमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ ।

जसले बढ्दो उमेरको लक्षणलाई रोक्छ र क्यान्सरसँग लड्न पनि मद्दत गर्छ ।बच्चाहरूको शारीरिक र मानसिक विकासका लागि पनि पोलेको मकै धेरै नै फाइदाजनक हुन्छ । पोलेको मकै खाँदा मुटु पनि स्वस्थ रहन्छ । । पोलेको मकै खानाले दाँत बलियो हुन्छ । मकै खाइसकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा रुघाखोकी निको हुन्छ ।

त्यति मात्र नभई मकैको खोयालाई सुकाएर जलाएर त्यसको धुवाँ सुँघ्नाले पनि रुघाखोकीमा फाइदा पुर्‍याउँछ । त्यसबाहेक यसले खोकी लागेकोमा पनि निको हुन्छ । भुटेको मकैमा फाइबर हुन्छ जसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ ।, मकैमा पाइने जिंक, फोस्फरस, म्याग्नेसियम र आइरनले हड्डीलाई बलियो बनाउनमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ ।

यसका साथै यसले बाथ रोगको सम्भावना पनि कम गर्दछ । यसले आँखाको समस्यालाई कम गरेर, ज्योती बढाउँछ । यसका साथै बढ्दो उमेरसँगै हुने रतन्धोलगायतका सम्भावना कम गर्दछ । मकैमा कार्बोहाइड्रेट हुन्छ जसले शरिरलाई ऊर्जावान् राख्छ । यो खाँदा पेट चाँडै नै भरिन्छ र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर