इलाका प्रहरी कार्यालयमा मोटरसाइकलको थुप्रो — OSNepal

इलाका प्रहरी कार्यालयमा मोटरसाइकलको थुप्रो

LC (KTM) February 15, 2023 0

लेटाङ-विभिन्न समयमा दुर्घटना भएका, चोरी भएका तथा अन्य आरोपमा नियन्त्रणमा लिएको मोटरसाइकलको थुप्रो । समयमा यसलाई धुल्याउने वा लिलाम गर्ने नीति नहुँदा नयाँ मोटरसाइकल पनि कवाडी हुने गरेका छन् । यसैको उदाहरण इलाका प्रहरी कार्यालय पथरी मोरङमा पनि रहेको छ । तस्बिर ः भिमराज अधिकारी÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर