रातो लुगामा खुलेकी रश्मिका मन्दना , हेर्नुहोस तस्विरहरु — OSNepal

रातो लुगामा खुलेकी रश्मिका मन्दना , हेर्नुहोस तस्विरहरु

LC (KTM) February 20, 2023 0

एजेन्सी – साउथमा पछिल्लो समय चर्चामा आएकी नायिका हुन् रश्मिका बन्दाना । फिल्म पुष्पामा अभिनय गरेपछि थप चर्चामा आएकी उनको अभिनयलाई दर्शकले खुबै मन पराएका थिए ।

समाजिक संजालमा उत्तिकै सकृय हुने रश्मिकाले यति बेला नँया हट तस्विर सेयर गरेकी छन् । राता ड्रेसमा उनी निकै सुन्दर देखिएकी छन् । समाजिक संजलामा उनका यी तस्विर भाइरल बनेका छन् ।

तस्विरमा धेरै लाइक र कमेन्ट आएका छन् ।साउथकी सुपरस्टार रश्मिकाले अब बलिउड फिल्ममा अभिनय गरेका छन् । उनले रणवीर कपुरसँग फिल्म एनिमलमा अभिनय गर्ने भएकी छन् । त्यस्तै उनले साउथ फिल्म सीता रमन मा पनि अभिनय गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर