शहनाज गिलको छोटो वस्त्र लगाएको यो फोटोले मच्चायो हंगामा — OSNepal

शहनाज गिलको छोटो वस्त्र लगाएको यो फोटोले मच्चायो हंगामा

LC (KTM) February 20, 2023 0

बी टाउन अभिनेत्री शहनाज गिलको पछिल्लो एकदमै हट तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । शहनाजको यो तस्बिर फोटोग्राफर डब्बू रत्नानीले क्लिक गरेका हुन् ।बी टाउन अभिनेत्री शहनाज गिलको पछिल्लो तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भए संगै तहल्का मच्चिएको छ ।

शहनाजका यी तस्बिरहरू फोटोग्राफर डब्बू रत्नानीले क्लिक गरेका हुन् ।शहनाज गिलले चर्चित फोटोग्राफर डब्बू रत्नानीको फोटोसुटका क्रममा यी नयाँ तस्विर खिचेकी हुन् । यी तस्बिरहरूमा शहनाज गिल छोटो पोशाकमा तहल्का मच्चाइरहेको देखिएकी छिन्।शहनाज गिलको सुन्दर लुकले यी तस्विरहरूमार्फत फ्यानहरूको मन छोएको छ।

शहनाज गिलका यी नयाँ तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । शहनाज गिलका फ्यानहरुले उनको यी तस्बिरलाई निकै लाइक र कमेन्ट गरिरहेका छन् ।आगामी समयमा शहनाज गिल सलमान खानको फिल्म ‘किसी का भाई किसकी जान’ बाट बलिउडमा डेब्यु गर्न लागेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर