बादशाह शाहरुख खानको 'पठान' एक हजार करोड क्लबमा पुग्ने निश्चित — OSNepal

बादशाह शाहरुख खानको ‘पठान’ एक हजार करोड क्लबमा पुग्ने निश्चित

LC (KTM) February 21, 2023 0

मुम्बई, ९ फागुन । बलिउडका बादशाह शाहरुख खान अनिभित पठान एक हजार करोडको क्लबमा प्रवेश गर्ने सुनिश्चित भएको छ ।

सोमवारसम्म ९९६ करोड संकलन गरेको उक्त फिल्मले हिन्दी सिनेमा सबैभन्दा बढी रकम असुली गर्ने सिनेमाको रेकर्ड बनाएको यशराज फिल्मले जनाएको छ । गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरु चलिरेका छ ।

उक्त सिनेमा शाहरुखका साथमा दिपिका पादकोण, जोन अब्राहमलगायतको अभिनय देख्न पाइन्छ ।

करिब ४ बर्ष पछि ठुलो पर्दामा आएका शाहरुखले आफुलाइ ुबलिउड बादशाहु को छबीलाइ पुष्टी गरेको बलिउड समिक्षकहरुले बताउँन थालेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर