फिल्मको प्रचारमा पुगेका अक्षयले थाहै नपाई गिनिज बुकमा यसरी राखे नाम — OSNepal

फिल्मको प्रचारमा पुगेका अक्षयले थाहै नपाई गिनिज बुकमा यसरी राखे नाम

LC (KTM) February 22, 2023 0

बलिउड खेलाडी अक्षय कुमार यतिबेला आफ्नो फिल्म ‘सेल्फी’ लाई लिएर चर्चामा छन् । तर यसैबीच अभिनेतासँग जोडिएको यस्तो खबर बाहिर आएको छ । जसले सबैलाई अचम्ममा पारेको छ। बलिउडलाई धेरै सुपरहिट फिल्म दिएका अक्षय कुमारले हालै गिनिज वल्र्ड रेकर्ड तोडेका छन्।

वास्तवमा, अभिनेता हालै आफ्नो फिल्म ‘सेल्फी’ को प्रमोशनका लागि मुम्बई पुगेका थिए । यस प्रमोशन इभेन्टमा अक्षय कुमारलाई भेट्न उनका फ्यान पनि ठूलो संख्यामा पुगेका थिए। यस क्रममा अक्षयले तीन मिनेटमा खिचिएको सबैभन्दा धेरै सेल्फी फोटो ९सेल्फी० लिएर गिनिज वल्र्ड रेकर्ड तोडेका थिए।

एक्शनका लागि चर्चित अक्षय कुमार अब दर्ता भएका छन् ३ मिनेटमा १८४ सेल्फी लिएर उनको नाम गिनिज वल्र्ड रेकर्डमा लेखिएको छ। अक्षय कुमारको फिल्म ‘सेल्फी’ मा उनीसँगै इमरान हाशमी पनि देखिने भएका छन् । दुवैले पहिलो पटक फिल्ममा सँगै काम गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर