रानी मुखर्जी अभिनित फिल्म ‘मिसेस चटर्जी भर्सेस नर्वे’को ट्रेलर यस्तो बनेर आयो — OSNepal

रानी मुखर्जी अभिनित फिल्म ‘मिसेस चटर्जी भर्सेस नर्वे’को ट्रेलर यस्तो बनेर आयो

LC (KTM) February 23, 2023 0

काठमाडौं -रानी मुखर्जी स्टारर नयाँ फिल्म ‘मिसेस चटर्जी भर्सेस नर्वे’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक जो आफ्नो कोखबाट खोसिएका दुई बच्चाका लागि पूरै देशसँग लडिरहेकी एक आमाको कथालाई देखाइको छ ।

२ मिनेट ४७ मिनेट लम्बाईको ट्रेलरमा फिल्म एक आमाको कहानीमा आधारित छ, जो आफ्ना दुई सन्तान र श्रीमानसँग नर्वेमा बस्छिन् । तर, एक दिन यस्तो घटना हुन्छ, जसले सबथोक बदलिदिन्छ । मिसेस चटर्जी ९रानी० खराब आमा रहेको भन्दै दुई सन्तानलाई उनीबाट खोसिन्छ । यसपछि आफ्नो सन्तान पाउन उनले लडेको लडाइलाई ट्रेलरमा देखाइएको छ ।

वास्तविक घटनामा आधारित भएर बनेको फिल्म मार्च १७ मा प्रदर्शन मा खाउदैछ । फिल्ममा रानीका अलावा जिम सरभ, नीना गुप्ता र अनिर्बान भट्टाचार्यको पनि मुख्य भूमिका छ । फिल्मलाई आशिमा छिब्बरले निर्देशन गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर