भारतीय सेनाबाट अवकाश लिएर गाउँमै कुखुरा र कालिजपालन सुरु गरे पाल्पाका थापाले — OSNepal

भारतीय सेनाबाट अवकाश लिएर गाउँमै कुखुरा र कालिजपालन सुरु गरे पाल्पाका थापाले

LC (KTM) February 24, 2023 0

पाल्पाको रामपुर नगरपालिका–७ स्थित गोलैचे बस्ने युवा तुलबहादुर थापाले व्यावसायिक रुपमा गर्नु भएको स्थानीय जातका कुखुरापालन । उहाँ भारतीय सेनाबाट अवकाश लिएर गाउँमा कुखुरा र कालिजपालन सुरु गर्नुभएको छ ।

यो पनि : पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य:काठमाडौं, ११ फागुन । नेपाली बजारमा बिहिबार सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजारमा कारोबार भएको थियो ।

बिहिबार तेजाबी सुनको मूल्य १ लाख २ हजारमा कारोबार भइरहेको छ । यस अघि बिहिबार यसको मूल्य १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहिबार चाँदीको पनि १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर