आइसिसी यू–१९ मा कुवेतविरुद्ध कप्तान देव खनालको सानदार अर्धशतक — OSNepal

आइसिसी यू–१९ मा कुवेतविरुद्ध कप्तान देव खनालको सानदार अर्धशतक

LC (KTM) February 25, 2023 0

काठमाडाैं, १३ फागुन । कप्तान देव खनालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतविरुद्ध सानदार शतक प्रहार गरेका छन् ।जारी खेलमा खनाल १ सय ५ बलमा ८ चौका र १ छक्कासहित १ सय रनमा अविजित छन् । कप्तान देवको क्रिकेट करिअरमा यो पहिलो शतक हो । देव खनालले १ सय ५ बलमा शतक पूरा गरेका हुन ।

यसअघि अर्जुन कुमालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।मलेक क्रिकेट ग्रउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २३ ओभरमा २ विकेट गुमाउँदै १ सय १० रन बनाएका छन । खेल जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर