प्रदेश नम्बर १ का प्रमुख खापुङद्धारा २ वटा बिधेयक प्रमाणीकरण — OSNepal

प्रदेश नम्बर १ का प्रमुख खापुङद्धारा २ वटा बिधेयक प्रमाणीकरण

LC (KTM) February 28, 2023 0

प्रदेश नं. १ का माननीय प्रदेश प्रमुख परशुराम खापुङबाट प्रदेश नं. १ को प्रदेश सभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको दुई बिधेयकलाई प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा प्रमाणीकरण गर्नुभएको छ ।

‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको बिधेयक, २०७९’ र ‘केही प्रदेश ऐनलाई संशोधन गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको बिधेयक, २०७९’ लाई नेपाल संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर