नायिका कशिस दाहालको सिउदो कसले रङगाए (भिडियोसहित)



लोभ लाग्दो प्रतिभा,उत्तिकै मेहनत र लगनशीलताले बनेको गहकिलो परिचय बहुमुखी प्रतिभाको प्रदर्शन र प्रगतिको त्रिबेणीले गहकिलो परिचयलाई अझ फराकिलो पार्न अहोरात्र खटिदै लक्ष्यमा पुग्न निरन्तर लागिरहनेको नाम हो कल्पना दाहाल। सानै देखी सफल कलाकार बन्छु भनेर संकल्प गरेकी दाहाल यतिबेला स्थापित भएकी छिन।

उनले उ बेला साचेका रहरहरु यतिबेला पुरा हुदैछन ।पूर्वकी उनि जस्तै सुन्दर सहर ईटहरीमा जन्मेकी उनी काम प्रतिको लगाबले कला र अभिनय क्षेत्रमा छरितो ढंगले छोटो अबधीमै खारीएकी छिन र त पछिल्ला दिनमा उनको माग र तरिफ बढ्न थालेको छ।

पछिल्लो समयमा एक पछि अर्को म्युजिक भिडियो मा व्यस्त हुदै आएकी नायिका तथा मोडल कल्पना दाहाल ।
फेरी पनि यिनै दाहालको अभिनयमा रहेको नयाँ “सिउदो तिम्रो रङगाएर”बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

चर्चित गायक तथा संगीतकार , गोविन्द मधुर आचार्य सुमधुर आवाज मा हेरेको गीतमा गोविन्द आफैले संगीत भर्नु भएको छ ,भने “”T R आचार्यको उत्कृष्ट शब्द रहेको छ ।

गोविन्दको आवज मा रहेको गीतको म्युजिक भिडियोमा /राज श्रेष्ठ/ मिलन दाहाल / कल्पना दाहाल /उऋष कार्की को उत्कृष्ट अभिनय रहेको छ।

हेर्नुहोस भिडियो::

Comment