ग्रोइन समसम्याका कारण कुशल भुर्तेलले यूएईविरुद्धको खेल गुमाउने — OSNepal

ग्रोइन समसम्याका कारण कुशल भुर्तेलले यूएईविरुद्धको खेल गुमाउने

LC (KTM) March 05, 2023 0

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले एईविरुद्धको खेल गुमाउने भउका छन् । नेपाल क्रिकेट संघ क्यानले जनाए अनुसार आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत सोमबार हुने घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई) सँगको खेल गुमाउने भएका हुन् ।

भुर्तेलको स्थानमा अन्तिम १४ जनाको टोलीमा सन्दीप र जोरालाई टिममा राखिएको छ । भुर्तेल यूएईमा जारी शृखंलामा पहिलो खेलमा पपुवा न्यु गिनीविरुद्ध ५५ रन बनाउँदै प्लेअर अफ दि म्याच भएका थिए ।

उनी पछिल्ला दुई खेलमा भने सस्तैमा आउट भएका थिए । भुर्तेल टिमबाट बाहिरिएपछि अब यसअघि ओपनिङ गरिसकेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आसिफ शेखसँगै नेपालको ओपनिङ गर्ने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर