काठमाडौंको वसन्तपुरमा फागुपूर्णिमाको उमंग (फोटो फिचर) — OSNepal

काठमाडौंको वसन्तपुरमा फागुपूर्णिमाको उमंग (फोटो फिचर)

LC (KTM) March 06, 2023 0

काठमाडौं, २१ फागुन । देशभर सोमबार फागुपूर्णिमा हर्षाेल्लासका साथ मनाइँदै छ । तराईमा औपचारिक रुपमा मंगलबार मनाइने भए पनि आइतबार पनि फागुपूर्णिमा मनाइरहेका छन् ।

फागु पूर्णिमा अवसरमा काठमाडौंको वसन्तपुरमा भेला भएका बालबालिकादेखि युवाहरुले हर्षाेल्लासका साथ मनाइरहेका छन् । एक अर्कालाई रङ लगाएर शुभकामना साटासाट गर्दै नाचगान गरेर फागुपूर्णिमा मनाइरहेका छन् । हेरौँ तस्बिरमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर