मुटु स्वस्थ राख्नुका साथै अरु विभिन्न रोगको नियन्त्रण गर्छ हरियो केराउले — OSNepal

मुटु स्वस्थ राख्नुका साथै अरु विभिन्न रोगको नियन्त्रण गर्छ हरियो केराउले

LC (KTM) March 07, 2023 0

काठमाडौ- हरियो केराउ स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइला जनक मानिन्छ । यो स्तादमा अतिनै मिठो हुने गर्दछ । केराउ प्रायको भान्सामा पाक्ने नियमित तरकारी पनि हो । सामान्यतया खाजाको रुपमा केराउको छोले र चनाको खुव प्रयोग हुन्छ । यसको तरकारी पकाउन काचो सलाद बनाउन केराउको प्रयोग हुन्छ । हरीयो केराउ खाँदाका धेरै फाइदा छन् त्यो सबैलाई थाहा नहुन सक्छ । यस्को सेवन गर्दा हाम्रो शरिरलाई विभिन्न किसिमका फाइदाहरु हुने गर्दछन ।

केराउमा हुने फाइबरको कारणले यीनीहरूको सेवन तौल घटाउनको लागि निकै उपयोगी मानिन्छ । केराउले साहाकारीहरूको भोजन डाइटमा समेत महत्वपूर्ण भूमिका निर्बाह गर्दछ । यसको सेवन गर्दा तौल घटाउन पनि मद्धत गर्दछ महिलाहरुमा उत्पादन हुने विभिन्न प्रकारका हर्मोनलाई केराउ चनाले नियमित बनाउँछ । नियमितताले छातिको क्यान्सर हुने सम्भावना कम हुन्छ ।रक्तअल्पताको हेरचाहा केराउमा हुने फलाम तत्वको कारणले रक्तअल्पता हुने सम्भावना कम हुन्छ ।राउमा हुने फाइबरका कारण अपच हुने समस्या कम हुन्छ । यसले स्वस्थ पाचन प्रणालीलाई विकास समेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर