यसकारण अदुवा नखानुस् यी रोग भएका मानिहरुले — OSNepal

यसकारण अदुवा नखानुस् यी रोग भएका मानिहरुले

LC (KTM) March 08, 2023 0

काठमाडौं । तपाईलाई अदुवा कतिको मन पर्छ रु अदुवा औषधिको रुपमा प्रयोग हुन्छ । यसलाई मसलाको रुपमा समेत प्रयोग गर्ने गरिन्छ । तर,कतिपय अवस्थामा अदुवाको प्रयोग गर्नु उचित मानिदैन ।

मधुमेह र उच्च रक्तचाप भएको हरुका लागी अदुवाको सेवन निकै हानिकारक हुन्छ । यसमा औषधीय गुुणको मात्रा धेरै हुने भएकाले गर्दा औषधीसँगै मिलेर यसले शरीरलाई कमजोर बनाउने काम गर्दछ । अदुवामा औषधीको मात्रा धेरै हुने भएकाले गर्दा तौल बढाउन चाहनेहरुले पनि यसको सेवन सकभर गर्नु हुदैन् ।

गर्भवती महिलाहरुले पनि अदुवाको सेवन गर्नुहुदैन । रगत सम्बन्धि समस्या भएको हरुले पनि अदुवाको सेवन गर्नु हुदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर