नारी दिवसले नछोएका महिलाहरु घाँसको भारी बोकेर घर फर्किदै — OSNepal

नारी दिवसले नछोएका महिलाहरु घाँसको भारी बोकेर घर फर्किदै

LC (KTM) March 08, 2023 0

दाङ-दाङको बङलाचुली गाउँपालिका–३ का महिला जङ्गलबाट घाँसको भारी बोकेर घर फर्किदै । आज त नारी दिवस हो नी भन्ने प्रसङ्गमा हामीलाई कुनै दिवसले नछोइएको उनीहरु बताउँछन् । तस्बिर ः रञ्जिता अधिकारी÷रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर