ओखलढुङ्गामा गुडिरहेको गाडीमा आगलागी — OSNepal

ओखलढुङ्गामा गुडिरहेको गाडीमा आगलागी

LC (KTM) March 10, 2023 0

ओखलढुङ्गा, २६ फागुन गुडिरहेको अवस्थामा अचानक आगलागी भएर क्षति भएको सवारी । काठमाडौँबाट सोलुखुम्बुका लागि छुटेको ना १ ज ८८८२ नम्बरको सुमोमा सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका– ७ हिलेपानी नजिक आगलागी भएको हो । सुमोमा नौ जना सवार थिए । सवारी पूर्णरुपमा जलेपनि कुनै मानवीय क्षति भने भएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर