दृष्टिविहिन पतिले आँखा नदेखेको फाइदा उठाई यि पत्निले गरेको कुर्कमको पतिले चाल पाए, त्यसपछि ... — OSNepal

दृष्टिविहिन पतिले आँखा नदेखेको फाइदा उठाई यि पत्निले गरेको कुर्कमको पतिले चाल पाए, त्यसपछि …

LC (KTM) July 11, 2021 0

दुई वर्ष अघि नवराज वस्नेत र मञ्जु कटुवालको विवाह भएको थियो । अहिले मञ्जु सम्पर्क विहिन छन् । २८ वर्षका नवराजले राम्रोसंग आँखा देख्न नसक्नुको कारण बताउँदै भने पहिला त राम्रै देख्थे तर शल्यकृया गरेपछि नदेख्ने भए ।

उनीहरु केही समय देखि काठमाडौमा बस्दै आएका थिए । काठमाडौमा बस्दा उनीहरुको आर्थिक अवस्था नराम्रो हुँदै गयो । उनले श्रीमतीलाई आफ्नो गाउँको घरमा पठाउने योजनामा थिए । त्यही बेला एक जना होटल संचालकले म बहिनीलाई काम दिन्छु भनेर काममा लगाइदिएका थिए । विवाह भएको डेढ वर्ष पछि यस्तो घटना भएको हो ।

उनी काममा लागेकी थिइन् । तर पछि उनले श्रीमती मञ्जु र ति होटलका साहुलाई एउटै विस्तरामा देखे । त्यो कुरा प्रहरी कार्यालय सम्म पुगे । होटल संचालकका दाई पनि प्रहरी कार्यालयमा आएका थिए । पारिवारिक समस्या हो एक पटकका लागि श्रीमतीलाई माफी दिनु भनेर सबैले सम्झाएपछि उनले फर्काएर ल्याए ।

अनि उनले श्रीमतीलाई घर पठाए । तर अहिले उनी घरवाटै सम्पर्क विहिन भएकी छन् । दोस्रो पटक पनि श्रीमतीले यसरी छोडेर गएपछि चिन्तित भएका छन् । होटल मालिकसंगै भेटेको कुरा सम्झदै उनले भने, मलाई मोवाइल किन्दे भनेर भनिरहेकी थिइन् । त्यो कुरामा विवाद भएको थियो । म बाहिरै बसेको बेलामा श्रीमती नबोली भित्र पसिन् तर पछि आफु भित्र जाँदा साहु उत्तमसंग त्यस्तो अवस्थामा फेला पारेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर