‘पठान’ पछि ‘जवान’ बाट पनि धमाका मच्चाउने तरखरमा शाहरुख, गराए सञ्जयको पनि इन्ट्री — OSNepal

‘पठान’ पछि ‘जवान’ बाट पनि धमाका मच्चाउने तरखरमा शाहरुख, गराए सञ्जयको पनि इन्ट्री

LC (KTM) March 21, 2023 0

काठमाडौं – अभिनेता शाहरुख खाकोन ‘जवानमा सञ्जय दत्तको प्रवेश भएको खबर बाहिर आएको छ । सञ्जय दत्त आफ्नो चलिरहेको फिल्म लियो इन कश्मीरको सुटिङबाट मुम्बई फर्केर ‘जवान’ को छायाङ्कनमा जुटेको भारतिय मिडियाले जनाएका छन् ।

। ‘जवान’ मा उनको भूमिका एक्सनले भरिपूर्ण रहनेछ । यस अघि फिल्ममा पुष्पा अभिनेता अल्लु अर्जुनलाई यो फिल्मको केमियोका लागि अप्रोच गरिएको थियो । समय अभावका कारण उनले फिल्म गर्न नसकेपछि सन्जुलाई अफर गरिएको हो ।

एट्ली निर्देशित जवानमा किंग खानबाहेक सान्या मल्होत्रा र विजय सेतुपति मुख्य भूमिका रहेको छ ।पठान’ को अपार सफलता पछि शाहरुख खान ‘जवान’ बाट पनि धमका मच्चाउने तयारीमा जुटेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर