सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै धाकध म्की दिएको अभियोगमा २० वर्षीय मनिष पक्राउ — OSNepal

सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै धाकध म्की दिएको अभियोगमा २० वर्षीय मनिष पक्राउ

LC (KTM) July 12, 2021 0

मोरङ, २८ असार-सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै स्थानीय बासिन्दाहरुलाई धाक धम्की दिएको अभियोगमा रंगेली नगरपालिका-२ मंगलबारे बस्ने २० वर्षीय मनिष रायलाई आइतबार साँझ प्रहरीले प क्राउ गरेको छ ।

धनपालथान गाउँपालिका-३ मायागञ्जमा सशस्त्र प्रहरीको घुमुवा हुँ भन्दै स्थानीय बासिन्दारुलाई धाक ध म्की दिँदै हिँडि रहेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी मायागञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर