तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा नाङ्गो तार हटाउँदै — OSNepal

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा नाङ्गो तार हटाउँदै

LC (KTM) March 30, 2023 0

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेका नाङ्गो तार हटाइँदै । विद्युत् प्राधिकरणको सहयोगमा पॉच किलोमिटर नाङ्गो तार हटाएर प्लाष्टिक जडित तार जडानको काम भइरहेको छ ।

 

यो पनि : प्रभु बैंक संस्थापक सेयर बिक्रीमा: प्रभु बैंक लिमिटेडले संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ । बैंकले १४ लाख १६ हजार १९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 

उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने र आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्ने हुन्छ । 

बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्न बैंकले जनाएको छ ।
बैंकका अनुसार तोकिएको अवधिभित्र सेयरधनीहरूबाट खरीद आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उल्लेखित शेयर विक्री गरिने छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर