'पुष्पा २' को टिजरमा जेलबाट फरार भए पुष्पा, हेर्नुहोस यस्तो देखियो टिजरमा — OSNepal

‘पुष्पा २’ को टिजरमा जेलबाट फरार भए पुष्पा, हेर्नुहोस यस्तो देखियो टिजरमा

LC (KTM) April 06, 2023 0

काठमाडौं – फिल्म ‘पुष्पा द रूल को टिजर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक गरिएको टिजरमा पुष्पा तिरूपति जेलबाट फरार भएको प्रसंगलाई समेटिएको छ। प्रहरी पुष्पाको खोजीमा छन् भने सहरमा नारा-जुलुस भइरहेको छ।

फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका रहनेछ। फिलमलाई सुकुमारले निर्देशन गरेका हुन् ।अभिनेत्री रश्मिका मन्दनाको जन्मदिनको अवसर पार्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो।

रश्मिका मन्दनाको जन्मदिनको अवसर पार्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो।पुष्पा २’ ले बक्स अफिसमा पनि राम्रो कमाइ गर्ने अपेक्षा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर