टिकटकमा भाइरल ७ बर्षकी बुढी आमाको चकित पार्ने कलाले हसाएरै मुर्छा पारिन् (भिडियो हेर्नुस) — OSNepal

टिकटकमा भाइरल ७ बर्षकी बुढी आमाको चकित पार्ने कलाले हसाएरै मुर्छा पारिन् (भिडियो हेर्नुस)

LC (KTM) July 14, 2021 0

अहिलेको जमानामा सामाजिक सन्जाल नचलाउने को होला र ? यधपि गाउगाउमा समेत इन्टरनेट र मोबाईलको पहुचले लगभग बिकट ठाउमा पनि सामाजिक सन्जालबारे सबैलाई ज्ञान छ र चलाउछन पनि । त्यस्तै मध्येको चर्चित हो टिकटक जसबाट अहिले एकसेएक मोडल कलाकारहरु जन्मिरहेका छन । यसभन्दा अगाडि पनि टिकटक बनाईन तर कारणबश टिकटकले आइडी स’स्पेन्ड’ गर्दियो र अहिले दिदीको नामबाट खोलेको आइडीमा यिनका ५० हजारभन्दा बढी पछयाउने छन । हरेक दिन नया भडियोले १० लाख भन्दा बढी भिउज हा’नेको छ । र अचम्म त के छ भने यिनी भिडियोमा जस्तो देखिन्छिन नी रियलमा पनि त्यो भन्दा बढी हसाउने गर्छिन ।

आजकल त गायक गायिकाले पनि मोडलहरु टिकटक फलोवर्सको आधारमा रोज्ने गर्छन । यसै टिकटकलाई सही सदुपयोग गरेर आफूस“ग भएको टयालेन्ट प्रस्तुत गरिरहेकी छिन यि ८ बर्षिय सानी नानीले । देख्दा मात्र ८ बर्षकी तर अभिनयमा ठुला ठूला मान्छेहरु पछाडि छाडदिन्छिन । बुढीका अभिनय गरेर टिकटकमा भाईरल बनेकी यि हुन मयुर बस्नेत । आज पनि पहिलो अन्तरबार्ता लिदा पत्रकारलाईनै हसाएरै मूर्छा पारेर लोतपोत पारिन । सायद टिकटकमा भाईरल मध्ये यि नानीको जस्तो टयालेन्ट अरुमा भेटाउन गाह्रै हुन्छ यसैबिच शिशिर भण्डारीसँग भेट्दा उनले अन्तर्वार्तामै शिशिरलाई थकाईन् । अभिनय गर्दै उनले शिशिरलाई के भनिन् ? पल शाहको फ्यान बताउने मयुरको गज्जबको कला हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर