आज पनि घट्यो सेयर बजार, एक लाख ५२ हजार ४३२ रुपैयाँको कारोबार — OSNepal

आज पनि घट्यो सेयर बजार, एक लाख ५२ हजार ४३२ रुपैयाँको कारोबार

LC (KTM) April 25, 2023 0

काठमाडौं, १२ वैशाख । प्रि(ओपन सेसनमा मंगलबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा १।०३ अंकले बढेर १८८७।२९ विन्दुमा आएको छ ।

 

यससँगै १३ कम्पनीको ८५५ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख ५२ हजार ४३२ रुपैयाँको कारोबार भएको छ । 

यो सेसनमा कुल १ कम्पनीमा उकालो लागेको छ । ६ कम्पनी घटेको र एक कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । ६ कम्पनीमा ओरालो लागेको र बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर