• २०७८ साउन १६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

गण्डकी प्रदेशमा बजेट पारितको प्रस्ताव गर्न लाग्दा एमालेका सांसदले संसद् भवनभित्रै रहेको टेबल उठाएर फाल्दै

गण्डकी प्रदेशमा बजेट पारितको प्रस्ताव गर्न लाग्दा एमालेका सांसदले संसद् भवनभित्रै रहेको टेबल उठाएर फाल्दै


  • ओएसनेपाल
  • असार ३० २०७८, बुधबार
  • ११:३१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 12.7K
    SHARES

    पोखरा ३० असार । गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालले प्रदेश सभाको बैठक अवरुद्ध गरेका छ ।

    आफ्नो १० बुँदे मा पुरा नभएको भन्दै बजेट पारित गर्ने कार्यसुची रहेको सभाको बैठकमा सदन अवरुद्ध गरेका हुन् ।

    सरकारले आफ्नो माग पुरा नगरेको भन्दै एमाले सांसद तथा पूर्वमन्त्री रामशरण बस्नेतले संसद् भवनभित्रै रहेको टेबल उठाएर फालेका थिए ।

    सदनमै नारावाजी गरेर बैठक अवरुद्ध भएको थियो । तिन पटक सम्म सदन अवरुद्ध हुँदा पनि माग पुरा नगरी आज बजेट पारितको प्रस्ताव गर्न लागे पनि विपक्षी दल एमालेले यस्तो हर्कत गरेको हो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com