गण्डकी प्रदेशमा बजेट पारितको प्रस्ताव गर्न लाग्दा एमालेका सांसदले संसद् भवनभित्रै रहेको टेबल उठाएर फाल्दै — OSNepal

गण्डकी प्रदेशमा बजेट पारितको प्रस्ताव गर्न लाग्दा एमालेका सांसदले संसद् भवनभित्रै रहेको टेबल उठाएर फाल्दै

LC (KTM) July 14, 2021 0

पोखरा ३० असार । गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालले प्रदेश सभाको बैठक अवरुद्ध गरेका छ ।

आफ्नो १० बुँदे मा पुरा नभएको भन्दै बजेट पारित गर्ने कार्यसुची रहेको सभाको बैठकमा सदन अवरुद्ध गरेका हुन् ।

सरकारले आफ्नो माग पुरा नगरेको भन्दै एमाले सांसद तथा पूर्वमन्त्री रामशरण बस्नेतले संसद् भवनभित्रै रहेको टेबल उठाएर फालेका थिए ।

सदनमै नारावाजी गरेर बैठक अवरुद्ध भएको थियो । तिन पटक सम्म सदन अवरुद्ध हुँदा पनि माग पुरा नगरी आज बजेट पारितको प्रस्ताव गर्न लागे पनि विपक्षी दल एमालेले यस्तो हर्कत गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर