सेयर कारोबार आज बन्द रहने — OSNepal

सेयर कारोबार आज बन्द रहने

LC (KTM) May 01, 2023 0

काठमाडौं, १८ वैशाख

सेयर बजार सोमबार बन्द रहने भएको छ।

वैशाख १८ गते सोमबार सरकारले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो।

अब सेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ।

यसअघि आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा अडिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर