नेप्सेमा थप १ कम्पनीको बोनस सेयर सूचीकृत — OSNepal

नेप्सेमा थप १ कम्पनीको बोनस सेयर सूचीकृत

LC (KTM) May 01, 2023 0

काठमाडौं, १८ वैशाख । नेपाल स्टक  एक्सचेञ्ज (नेप्से)मा आइतबार गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको ६.५ प्रतिशत बोनसबापतको ६ लाख १७ हजार ७ सय ६० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर