मंगलबार ४.२७ अंकले घट्यो सेयर बजार, ६९ करोड २२ लाख भन्दा बढिको कारोबार — OSNepal

मंगलबार ४.२७ अंकले घट्यो सेयर बजार, ६९ करोड २२ लाख भन्दा बढिको कारोबार

LC (KTM) May 02, 2023 0

काठमाडौं, १९ वैशाख । सेयर बजार मंगलबार ४।२७ अंकले घटेको छ । सेयर बजारको परिसूचक नेप्से १८६६।अंक अंकमा झरेको छ ।

मंगलबार २३ लाख ३६ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँ बराबरको कारोबार छ ।

६८ कम्पनीको मूल्य बढेको छ भने  १४४ कम्पनीको घटेको र ७ कम्पनीको स्थिर रहृयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर