यसकारण सार्वजनिक रूपमा कम देखिन थालेकी छन् कट्रिना — OSNepal

यसकारण सार्वजनिक रूपमा कम देखिन थालेकी छन् कट्रिना

LC (KTM) May 03, 2023 0

एजेन्सी – बलिउड अभिनेत्री कटरीना कैफ हालका दिनमा मिडियामा कमै देखिन थालेकी छन् । उनी फिल्म ‘टाइगर ३’का कारणले मिडियामा कमै देखिन थालेकी हुन् । फिल्ममा उनले सलमानसँग फेरी एक पटक स्क्रिन शेयर गरेकी छिन्।

निर्माताहरू फिल्म ‘टाइगर ३’ लाई लिएर आम दर्शकमाझ कौतुहलता पैदा गर्नचाहेकाले उनी र्शकमाझ नयाँ क्रेज छर्न चाहेका कारण सार्वजनिक रूपमा आफ्नो उपस्थितिलाई कम बनाएकी हुन् ।उनले ‘टाइगर ३’का लागि निकै मेहनत गरेकी छन् ।

‘पठान’को जस्तै ‘टाइगर ३’लाई लिएर दर्शकमाझ नयाँ क्रेज छर्ने चाहाना सलमानको रहेको छ । हालै मात्र कटरीना इदको मौका पारेर आयुष शर्मा र अर्पिता खानको घरको पार्टीमा उपस्थित भएकी थिइन् । कट्रिना गर्भवती भएको अनुमान गरिएको थिये ।यद्यपि उनको सार्वजनिक उपस्थिति कम हुनुमा गर्भावस्था वा निजी जीवनका कारण भने नभएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर