सोनाक्षीको डेब्यू वेब सिरिज 'दहाड' को ट्रेलर यस्तो बनेर आयो — OSNepal

सोनाक्षीको डेब्यू वेब सिरिज ‘दहाड’ को ट्रेलर यस्तो बनेर आयो

LC (KTM) May 03, 2023 0

काठमाडौं, वैशाख २० – बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको डेब्यू वेब सिरिज ‘दहाड’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा सोनाक्षी प्रहरीको भुमिकामा देखा परेकी छन् ।

उनी प्रहरी अन्जली भाटीको भूमिकामा देखिएकी छिन्। जसले २७ जना युवती हत्याको केसलाई समाधान गर्ने प्रयासमा रहेको देखाइएको छ । रिजमा सोनाक्षी सिन्हा, विजय वर्मा, गुलशन देवैया, सोहम शाहलगायत कलाकारको अभिनय छ।

ट्रेलरलाई मन पराइएको छ । सिरिजलाई रीमा कागती र रूचिका ओवरायले निर्देशन गरेका हुन्। कामको कुरा गर्दा सोनाक्षी पछिल्लो समय ‘डबल एक्सएल’ फिल्ममा देखिएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर