अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न — OSNepal

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

LC (KTM) May 07, 2023 0

काठमाडौं । अमेरिकन डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा शनिबार राति सार्वजनिक भएको छ । नतिजा आफ्नो www. dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट नेम, जन्म मिति राखेर हेर्न सकिने छ ।

अमेरिकी दूतावासले जनाए अनुसार कन्फरमेसन नम्बर बिर्सिएको भए फर्गेट कन्फरमेसन नम्बर मार्फत मागेको विवरण भरेर नम्बर लिन सकिने छ । डिभी परेको वा नपरेको जानकारी इमेल अथवा अन्य माध्यमद्वारा भने प्राप्त हुँदैन ।अमेरिकाले सन् २०२४ को इडीभी नतिजा शनिबार सार्वजनिक गरेको हो । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर