‘के लत बस्यो’ पछि तिलकसिंह पेलाको नयाँ गजल ‘हेर दिन ढल्यो’ सार्वजनिक — OSNepal

‘के लत बस्यो’ पछि तिलकसिंह पेलाको नयाँ गजल ‘हेर दिन ढल्यो’ सार्वजनिक

LC (KTM) May 07, 2023 0

काठमाडौं । गजल गायक तिलकसिंह पेलाको नयाँ गजल ‘हेर दिन ढल्यो’ सार्वजनिक भएको छ ।गीत तिलकसिंह पेला नामको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । गीतमा कृष्णसिंह पेलाको शब्द छ । गीतमा संगीत तथा स्वर तिलकसिंहको रहेको छ भने संगीत संयोजन रिदम कँणेलले गरेका छन् ।

गीतको रेकर्डिङ राजय गुरुङले गरेका हुन् भने मिश्रणरमास्टरिङ महेश्वरमान राजभण्डारीले गरेका छन् ।यसअघि तिलकसिंहको ‘के लत बस्यो’ बोलको गजल निकै हिट भएको थियो । गजल सार्वजनिक भएसँगै धेरैले हेरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर