• २०७८ साउन २० बुधबार

ताजा अपडेट

धेरै पढिएको

आफ्नो विबाह नभएको भन्दै यि युवक पुगे प्रहरी कार्यालय

आफ्नो विबाह नभएको भन्दै यि युवक पुगे प्रहरी कार्यालय


  • ओएसनेपाल
  • असार ३१ २०७८, बिहिबार
  • ९:५२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 22.9K
    SHARES

    काठमाडौँ । कदका कारण एक युवकको विबाह नभएपछि उनी ठूलो समस्यामा परेका छन् । खबर हो भारतको उत्तर प्रदेशको । भारतको उत्तर प्रदेशको फरियादीका युवक मोहम्मद अजीमले आफ्नो विबाह नभएपछि उनी प्रहरी कार्यालय धाउन बाध्य भउका छन् ।

    २५ वर्षका मोहम्मदले हालसम्म घर परिवारदेखि आफन्तलाई पनि आफ्नो विवाह गर्न भने तर कसैले कुरा नसुनेको र आफ्नो होचो कदका कारण पनि आँफुले बेहुली नभेटेको प्रहरी कार्यालयमा गुनासो पोखेका छन् ।

    मोहम्मदले प्रहरी कार्यालय पुगेर आफु अन्य मानिस भन्दा केही फिट होचो भएकाले विवाह हुन नसकेको बताएका छन् । उनले प्रहरी कार्यालयमा बिन्ति गर्दै ‘म्याडम मेरो विवाह गराइदिनुहोस्, म कति समय सम्म कुमार रहने भनेर फर्किएको बताएका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com