सलमान खानको राधे सामाजिक सञ्जालमा नै छ्याप छ्प्ती भेटीन थालेपछि तनावमा सलमान, रातारात कसरी फिल्म नै लिक भयो ? — OSNepal

सलमान खानको राधे सामाजिक सञ्जालमा नै छ्याप छ्प्ती भेटीन थालेपछि तनावमा सलमान, रातारात कसरी फिल्म नै लिक भयो ?

LC (KTM) May 15, 2021 0

सुपरस्टार सलमान खानको बहुप्रतिक्षित फिल्म राधे–योर मोस्ट वांटेड भाई रिलीज भएको केही मिनेटमै सामाजिक सञ्जाल मार्फत लिक भएको छ । यसलाई धेरै मानिसहरुले डाउनलोड समेत गरेका छन् ।

डाउनलोड गरिएको फिल्मलाई एक अर्कामा शेयर समेत गरेका छन् । यो फिल्म रिलीज हुनु भन्दा पहिला सलमान खानले आफ्ना फ्यानहरुलाई पाईरेसी रोक्ने र फिल्मलाई आधिकारीक प्लेटफार्ममा देखाउने बाधा गरेका थिए ।

धेरै जसो सामाजिक सञ्जाल प्रयोगकर्ताले यस फिल्मको मज्जा लिए भने केहीले फिल्म पाइरेसी भएको चिन्ता ब्यक्त गरेका थिए । उनीहरुले सलमान खान संग यस्ता ब्यक्तिहरुका बिरुद्ध एक्सन लिन अपिल समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर