नुवाकोटमा साढे तीन महिनादेखि हराइरहेकी देवकी अधिकारीको शव फेला — OSNepal

नुवाकोटमा साढे तीन महिनादेखि हराइरहेकी देवकी अधिकारीको शव फेला

LC (KTM) May 16, 2023 0

नुवाकोट, २ जेठ-नुवाकोटमा साढे तीन महिनादेखि हराइरहेकी एक महिलाको शव फेला परेको छ ।

गत माघ १५ गतेदेखि हराइरहेकी विदुर नगरपालिका(२ बट्टारकी ५४ वर्षीय देवकी अधिकारीको विदुर नगरपालिका(१० केराघारीस्थित छत्तिवनडाँडामा मंगलबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कपडा र झोलाको आधारमा उनको पहिचान खुलेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर