सारिका घिमिरेको नयाँ गीत 'हजारै जुनि’ सार्वजनिक — OSNepal

सारिका घिमिरेको नयाँ गीत ‘हजारै जुनि’ सार्वजनिक

LC (KTM) May 22, 2023 0

काठमाडौं । गायिका सारिका घिमिरेको नयाँ गीत हजारै जुनि’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, योगेजकाजीको संगीत एवं एरेञ्ज र पवन विकको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो सारिकाकै अफिसियल युट्युव च्यानलमार्फ सार्वजनिक गरिएको हो ।

अनिलकुमार मानन्धरको निर्देशन र छायांकन रहेको भिडियोमा दिनशोन शाहको सम्पादन र कलर रहेको छ । भिडियो गायिका सारिका आफैँ फिचरिङ हुनुहुन्छ ।नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । उहाँका केही गीत करोडौ क्लबमा समेत पर्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर