२५ वर्षिय टिकाले माइतीमा आएर प्राण त्यागेपछि बाबु आमाले भक्कानिँदै खोले ज्वाईका यस्ता रहस्य — OSNepal

२५ वर्षिय टिकाले माइतीमा आएर प्राण त्यागेपछि बाबु आमाले भक्कानिँदै खोले ज्वाईका यस्ता रहस्य

LC (KTM) July 16, 2021 0

२५ वर्षिय टिकाले माइतीमा आएर प्राण त्यागेपछि बाबु आमाले भक्कानिँदै खोले ज्वाईका यस्ता रहस्य, मागी विबाह गरेर दिएको तर छोरीलाई त्यो घरमा टिक्नै दिएनन्, दाइजोको निहुमा ज्वाईले गर्न नहुने काम गरेको भन्दै भक्कानिए बाबु, हेर्नुहोस् भिडियो

झापाकी २५ वर्षकी टिकामाया बानियाले बिहे गरेको १ बर्ष बित्न नपाउँदै युवतीले झु ण्डि एर प्रा ण त्यागेकी छिन । श्रीमानले मादक पर्दाथ सेवन गरेर दैनिक दाइजो नल्याएको भन्दै पटक पटक कु ट पि ट गरेपछि आफुले सहन नसकेर माइत आएको भन्दै मृ त क टीकाले उनकी दिदीलाई सुनाएकी थिइन् ।

मादक पदार्थ सेवन गरेर २५ बर्से युवतीका बुवालाई दु श्म न अनि उनलाई दु श्म नको छोरी म हा दु श्मन भन्दै या तना दि एपछी सहन नसकेर यस्तो गरेको भन्दै परिवारले प्रहरीलाई उजुरी समेत दिएको जानाकारी गराए । २५ वर्षिय यु वतीको स्वभाव शान्त इमान्दार थियो ठूलै चोट दिइएको रहेछ भन्दै गाउँलेले समेत बताए । मृ तक टीका मायाँको बिबाह गरेको १ बर्ष बित्न नपाउँदै यस्तो खबर बाहिरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर