प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो — OSNepal

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

LC (KTM) May 28, 2023 0

काठमाडौ,  १४ जेष्ठ । प्रि ओपन सेसनमा नेप्से सूचक १.८३ अंकले बढेको छ ।

यससँगै सूचक १९६०.९५ विन्दुमा आएको छ । ३ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १३ सय ११ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १६ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ । अरु कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर