प्रतिनिधि सभाको बैठक स्थगित — OSNepal

प्रतिनिधि सभाको बैठक स्थगित

LC (KTM) July 18, 2021 0

काठमाडौं ३ साउन । प्रतिनिधि सभाको बैठक १५ मिनेको लागि स्थगित भएको छ । पहिलो बैठक सकिए लगत्तै १५ मिनेटको लागि बैठक स्थगित गरिएको छ हो ।

पहिलो बैठकमा अर्थ र कानुन मन्त्रीले अध्यादेश पेस छन् । अब बस्ने दोस्रो बैठकमा धानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची रहको जनाइएकोह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर