नायिका आयशा जुल्का संग नाना पाटेकर आपत्तिजनक अवस्थामा देखिए पछि मनिषा कोईराला यसरी रुदै भागिन् त्यहाँ बाट — OSNepal

नायिका आयशा जुल्का संग नाना पाटेकर आपत्तिजनक अवस्थामा देखिए पछि मनिषा कोईराला यसरी रुदै भागिन् त्यहाँ बाट

LC (KTM) July 18, 2021 0

फिल्म जो जीता वही सिंकदर बाट राता रात चर्चामा आएकी अभिनेत्री आयशा जुल्काको जिवन पनि कुनै फिल्म भन्दा कमी छैन । आयशा ९० को दशकको सुपरहिट हिरोइनका रुपमा रहेकी थिईन् । उनले दर्जनौ हिट फिल्म दिएकी थिईन् ।

उनका हिट फिल्महरु कुर्बान, बक्त हमारा है , खिलाडी तथा दलाल आदि रहेका छन् । फिल्मी यात्रा जस्तै उनको ब्यक्तिगत जिन्दगी पनि उत्तिकै चर्चामा रहेको थियो । एक समय बलिउडका डाईलग किंग नाना पाटेकरको अभिनेत्री मनीषा कोईराला संग एकदमै डिप अफेयर चलेको थियो ।

पाटेकर मनिषाको घरमै बस्न जाने समेत गरेका थिए । मनिषा र पाटेकर बीचको यस्तो अफेयर बलिउडमा सबैतीर छाईसकेको थियो । पछि पाटेकरले मनिषालाई धोका दिएका थिए । खुद मनिषाले नायिका आयशा जुल्का संग आपत्तिजनक अवस्थामा पाटेकर लाई देखेकी थिईन् ।
आफ्नो करियर उचाईमा पुगिरहेका बेला आयशा जुल्काले राता रात फिल्मी क्षेत्रबाट सन्यास लिएकी थिईन् ।

सबैको जिन्दगीमा यस्तो मोड आईपुग्छ जहाँ धैर्यताको जरुरत पर्दछ तर आयशाले धैर्यता गुमाएको देख्न सकिन्छ । फिल्मी दुनियाँमा आफ्नो करियर उचाईमा पुगिरहेको बेला उनले आफ्नो पर्सनल लाईफ र प्रोफेश्नल लाईफलाई म्यानेज गर्न सकिरहेकी थिईनन् ।

उनका ब्यक्तिगत कुराहरु बाहिरीए संगै उनी तनावमा थिईन् र फिल्म उद्योगबाट बिदा लिने निर्णय गरिन् । उनले अन्ततः बिल्डर समीर बाशी संग बिबाह गरिन् । अहिले सम्म उनीहरुको सन्तान भएका छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर