भगवान् शिवको पूजा गरेर शिव लिङ्गमा बेलपत्र चढाउँदा मोक्ष प्राप्त हुने विश्वास — OSNepal

भगवान् शिवको पूजा गरेर शिव लिङ्गमा बेलपत्र चढाउँदा मोक्ष प्राप्त हुने विश्वास

LC (KTM) July 19, 2021 0

नवलपुर, ४ साउन – पवित्र तीर्थस्थल देवघाटधाममा स्थानपश्चात् नारायणी नदीकिनारमा रहेको शिव लिङ्गमा बेलपत्र चढाउँदै तीर्थालु । देवघाटमा स्नान गरेपछि भगवान् शिवको पूजा गरेर शिव लिङ्गमा बेलपत्र चढाउँदा मोक्ष प्राप्त हुने जनविश्वास छ । तस्वीरः टेकराज पोखरेल÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर