संघीय शिक्षा ऐन माग गर्दै नेपाल समाजवादी विद्यार्थीले गरे टर्च बालेर प्रदर्शन (फोटो फिचर) — OSNepal

संघीय शिक्षा ऐन माग गर्दै नेपाल समाजवादी विद्यार्थीले गरे टर्च बालेर प्रदर्शन (फोटो फिचर)

LC (KTM) July 05, 2023 0

काठमाडौं, २० असार । संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै विद्यार्थीहरूले टर्च बालेर प्रदर्शन गरेका छन् ।नेपाल समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिले पञ्चायती शिक्षा ऐन कहिलेसम्म भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर