चितवनमा मृत भेटिएकी सुजिता भण्डारीको श व बल्ल बुझ्यो परिवारले — OSNepal

चितवनमा मृत भेटिएकी सुजिता भण्डारीको श व बल्ल बुझ्यो परिवारले

LC (KTM) July 19, 2021 0

चितवन । सामुदायिक वनमा मृत भेटिएकी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको श व परिवारले बुझेका छन् । श व परीक्षणको सबै प्रक्रिया भइसकेकोले उनीहरुले आज श व बुझेको बताइएको छ । सुजिताको ह  त्या भएको भन्दै ह त्या रा सार्वजनिक नगरेसम्म परिवार र स्थानीयले श व नबुझ्ने अडान लिएका थिए ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । सुजिताको श व परीक्षण, भिसेरा र सबै प्रक्रिया पूरा गरेर ल्याबमा लगेपछि रिपोर्टको नतिजाबाहेक अरु बांँकी नभएको प्रहरीले जनाएको छ ।

गत असार ११ देखि सम्पर्कविहीन भएकी २३ वर्षीया सुजिताको श व असार २० गते घरबाट करीब चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृ त अवस्थामा फेला परेकी थिइन् । बेप त्ता भएको दिन उनले आफु अ पहरणमा परेका जानकारी परिवारलाई गराएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर