मोदीले देउवालाई बधाई दिए लगत्तै देउवाले गरे मोदीलाई फोन — OSNepal

मोदीले देउवालाई बधाई दिए लगत्तै देउवाले गरे मोदीलाई फोन

LC (KTM) July 19, 2021 0

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिए लगत्तै प्रम देउवाले मोदीसँग टेलिफोन वार्ता गरेका छन् ।

प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन मा गरिएको कुराकानीका विषयमा सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी गराएका छन् । देउवाको अफिसियल आइडीबाट गरिएको ट्ीटमा समसामयि विषयमा गरिएको कुराकानी भएको उनले उल्लेख गरेका छन् ।

प्रम देउवाले संवादका क्रममा द्विपक्षीय हितको विषयमा छलफल भएको उल्लेख गरेका छन् । सो अवसरमा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीले कोभिडविरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेको र मोदीले छिटै खोप उपलब्ध गराउने आश्वासन दिएको पनि ट्वीटमा उल्लेख गरेका छन् । पढ्नुहोस् प्रम देउवाले गरेको ट्वीट जस्ताको त्यस्तै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर