चियाबारी घुम्न र बगानको मनोरञ्जन लिन एटिभी व्यवस्था — OSNepal

चियाबारी घुम्न र बगानको मनोरञ्जन लिन एटिभी व्यवस्था

LC (KTM) July 23, 2023 0

मङ्गलबारे-इलामको सूर्योदय नगरपालिकाको कन्याममा पर्यटकका लागि राखिएको ‘एटिभि’ राइड ९चार पाङ्ग्रे बाइक० । कन्याम एडभेन्चर प्रालिले आन्तरिक तथा बाह्य पर्यटकका लागि चियाबारी घुम्न र चिया बगानको मनोरञ्जन लिन भित्री सडकमा एटिभी राइड व्यवस्था छ । तस्बिरः टीका खतिवडा÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर